Dec 07, 2018

उपस्थितिका लागि हार्दिक अनुरोध

श्रीमान् सम्पूर्ण सदस्यज्यूहरू,

यहि मिति २०७५ साल मंसिर २२ गते बिहान ७ः३० बजे उद्धमी घर बुद्धनगर
(बुटबल पावर कं.को कार्यालय र्सॅगै) मा महासंघका नव निर्वाचित
कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदानको कार्यक्रम आयोजना गरिएकोले सबै
सदस्यहरू, महासंघ महाधिवेशन प्रतिनिधिज्यूहरु तथा कार्यसमिति
सदस्यज्यूहरूलाई उक्त मिति, समय तथा स्थानमा उपस्थितिका लागि हार्दिक
अनुरोध गर्दछु ।

प्रेमप्रसाद आचार्य
सचिव
काठमाडौं मुद्रण उद्योग संघ