May 21, 2019

लन्डनमा भाग लिन जाने प्रतिनिधिहरुको बिदाई

नेपाल मुद्रण उद्योग महासंघबाट WORLD PRINT AND COMMUNICATION FORUM
BOARD MEETING 23-25 MAY 2019 लन्डनमा भाग लिन जाने नेपाल मुद्रण उद्योग महासंघका पदाधिकारी तथा सदस्यहरु ( प्रतिनिधि मन्डल ) श्री खोमकान्त रेग्मी, श्री गोपाल प्रसाद ढकाल, श्री अरुण सापकोटा, श्री कुयाङ लामा, श्री जीवन गोर्खाली, श्री पिबी पोखरेल, श्री भक्त श्रेष्ठ र श्री कृष्ण पराजुलीलाई नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम, महासचिव युबराज श्रेष्ठ तथा काठमन्डौ मुद्रण संघका कार्यबाहक अध्यक्ष घननारायन श्रेष्ठ एबं पदाधिकारी तथा सदस्यहरुले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा बिदाइ गर्नु भएको थियो। उक्त बैठकमा Overview of Nepal Print Market and Federation Activities का बारेमा समेत नेपालका तर्फबाट Presentation गर्ने कार्यक्रम रहेको छ।यो बैठकबाट FNPA र WPCF तथा Intergraf बिच घनिस्ट सम्बन्ध कायम हुने महासंघको बिश्वास रहेको छ।